उद्योग, वाणिज्य मन्त्रालयलाई १० अर्ब बजेट
Capital Headline
प्रकाशित मिति :
बिहिबार, जेष्ठ १५ २०८२
1.5K
SHARES
१५ जेठ काठमाडौं । सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका निम्ति आउँदो आर्थिक वर्षमा १० अर्ब १४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
बिहीबार (जेठ १५) संसद् बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त जानकारी दिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट