वन मन्त्रालयको लागि १८ अर्ब ६१ करोड बजेट विनियोजन


Capital Headline
प्रकाशित मिति : बिहिबार, जेष्ठ १५ २०८२
1.5K
SHARES

१५ जेठ काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि वन तथा वातावरण मन्त्रालयका लागि आवश्यक बजेट विनियोजन गरेको छ।

बिहीबार सङ्घीय संसद्मा आर्थिक वर्ष २०८२–०८३ को बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मन्त्रालयका लागि १८ अर्ब ६१ करोड बजेट विनियोजन गरिएको जानकारी दिए ।