सुनको मूल्य बढ्यो


Capital Headline
प्रकाशित मिति : बुधबार, जेष्ठ २८ २०८२
1.4K
SHARES

२८ जेठ काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला १३ सय रुपैयाँले बढेर एकलाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि, मंगलबार सुन प्रतितोल एकलाख ९० हजार रुपैयाँमा कारोबार भएको थियो ।आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला दुईहजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ ।