बढ्यो सुनको भाउ
Capital Headline
प्रकाशित मिति :
बिहिबार, जेष्ठ २९ २०८२
4.4K
SHARES
२९ जेठ काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १६ सय रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलामा १ लाख ९१ हजार ३ सय रुपैयाँ कायम भएको छ।
आज चाँदीको भाउ भने १५ रुपैयाँले घटेको छ । यससँगै चाँदी २ हजार १५० रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा २ हजार १६५ रुपैयाँमा किनबेच भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट