घट्यो सुन चाँदीको भाउ
Capital Headline
प्रकाशित मिति :
मंगलबार, असार ३ २०८२
1.3K
SHARES
३ असार काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुन तोलामा २५ सय रुपैयाँले घटेको छ । यससँगै आज सुन तोलामा १ लाख ९५ हजार रुपैयाँ कायम भएको छ। हिजो पनि सुन प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँमै कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेको छ । यससँगै चाँदी तोलाको २ हजार १६० कायम भएको छ। हिजो चाँदी तोलाको २ हजार १६५ रुपैयाँमै किनबेच भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट