घट्यो सुन चाँदीको भाउ
Capital Headline
प्रकाशित मिति :
बिहिबार, असार ५ २०८२
1.1K
SHARES
५ असार काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुन तोलामा ४ सय रुपैयाँले घटेको छ । यससँगै आज सुन तोलामा १ लाख ९५ हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला १ लाख ९५ हजार ९ सय रुपैयाँ कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले घटेको छ । यससँगै चाँदी तोलाको २२ सय रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको २२ सय २५ रुपैयाँमै किनबेच भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट