घट्यो सुन चाँदीको भाउ
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, असार ६ २०८२
1.1K
SHARES
६ असार काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुन तोलामा ८ सय रुपैयाँले घटेको छ । यससँगै आज सुन तोलामा १ लाख ९४ हजार ७ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला १ लाख ९५ हजार ५ रुपैयाँ कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा ५० रुपैयाँले घटेको छ । यससँगै चाँदी तोलाको २१ सय ५० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको २२ सय रुपैयाँमा किनबेच भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट