सुन चाँदीको भाउमा गिरावट
Capital Headline
प्रकाशित मिति :
बुधबार, असार ११ २०८२
1.2K
SHARES
११ असार काठमाडौं । आज नेपाली बजारमा सुन चाँदीको भाउमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १५ सय रुपैयाँले घटेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख ९२ हजार रुपैयाँ कायम भएको छ। हिजो छापावाल सुन तोलाको १ लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको छ।
आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेको छ । यससँगै चाँदी २ हजार १४० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको २ हजार १६० रुपैयाँमा किनबेच भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट