बागमती नदीमा भेटियो एक पुरुषको शव
Capital Headline
प्रकाशित मिति :
बुधबार, असार ११ २०८२
1.5K
SHARES
११ असार काठमाडौं । बागमती नदी किनारमा एक पुरुषको शव भेटिएको छ । दक्षिणकाली नगरपालिका–१ भैंसीबजारस्थित बागमती नदी किनारमा पुरुषको शव भेटिएको हो ।
मृत भेटिएका व्यक्ति ललितपुर महानगरपालिका–१४ थसिखेल बस्ने ३४ वर्षीय निरोज ढुंगाना रहेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट