सामान्य बढ्यो सुन चाँदीको भाउ
Capital Headline
प्रकाशित मिति :
बिहिबार, असार १२ २०८२
931
SHARES
१२ असार काठमाडौं । आज नेपाली बजारमा सुन चाँदीको भाउमा सामान्य बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ। हिजो छापावाल सुन तोलाको १ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको छ।
आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेको छ । यससँगै चाँदी २ हजार १७५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको २ हजार १४० रुपैयाँमा किनबेच भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट