प्रभु बैंकको अध्यक्षमा किशोरजंग कार्की
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, असार २० २०८२
1.4K
SHARES
२० असार काठमाडौं । प्रभु बैंकको अध्यक्षमा किशोरजंग कार्की चयन भएका छन्। बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले कार्कीलाई अध्यक्ष चयन गरेको हो।
त्यसैगरी सोही बैठकले रमेशराज अर्याललाई स्वतन्त्र सञ्चालक समेत नियुक्त गरेको छ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट