रिजर्भको रकमलाई पूरक पुँजीमा गणना गर्न पाइने
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, असार २७ २०८२
1.3K
SHARES
२७ असार काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई थप सहुलियत प्रदान गरेको छ ।
केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति सकार गरेको दुई वर्षसम्म उक्त सम्पत्तिबापत सिर्जना भएको रेगुलेटरी रिजर्भको रकमलाई पूरक पुँजीमा गणना गर्न सकिने व्यवस्था गरेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट