घर कर्जा सीमा बढ्यो, तीन करोडसम्म ऋण पाइने
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, असार २७ २०८२
1.3K
SHARES
२७ असार काठमाडौं । नेपाल राष्ट बैंकले निजी घर बनाउन कर्जा सीमा बढाएर तीन करोड रुपैयाँ पुर्याएको छ । आज सार्वजनिक गरिएको मौद्रिक नीतिमा घर कर्जा सीमा बढाइएको हो ।
हाल यस्तो कर्जा सीमा दुई करोड रुपैयाँमात्र थियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट