काठमाडौँ महानगरपालिकाले आज बजेट ल्याउँदै
Capital Headline
प्रकाशित मिति :
आइतबार, असार २९ २०८२
1.4K
SHARES
२९ असार काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज आर्थिक वर्ष २०८२/०८३को बजेट ल्याउँदै छ ।शुक्रवार बसेको काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठकले आइतबार दिउँसो २ बजे नगरसभा गर्ने निर्णय गरेको हो ।
सोही निर्णय अनुसार आज दिउँसो २ बजे बस्ने नगरसभामा बजेट प्रस्तुत हुनेछ ।देशका ६ मध्ये पाँच महानगरपालिकाले निर्धारित समय मै आगामी आर्थिक वर्षको बजेट ल्याएका भए पनि काठमाडौँ महानगरपालिमा भने आन्तरिक विवादको कारण बजेट ल्याउन सकेको थिएन ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट