कक्षा १२ को नतिजा : ३८.८३ प्रतिशत ‘नन ग्रेडेड’
Capital Headline
प्रकाशित मिति :
मंगलबार, साउन २० २०८२
1.3K
SHARES
२० साउन काठमाडौं । कक्षा १२ को नतिजाअनुसार ३८.८३ प्रतिशत नन ग्रेडेड भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजाअनुसार ६१.१७ प्रतिशत उत्तीर्ण भएका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट