खनाल निवास डल्लुमा नारायणकाजी
Capital Headline
प्रकाशित मिति :
आइतबार, साउन २५ २०८२
3.8K
SHARES
२५ साउन काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठबिच भेटवार्ता भएको छ । खनाल निवास डल्लुमा दुई नेताबिच अहिले भेटवार्ता भइरहेको खनालको निजी सचिवालयले जनाएको छ ।
भेटवार्तामा पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको बुझिएको छ । खनाल र श्रेष्ठ वामपन्थी एकताको पक्षमा उभिँदै आएका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट