माओवादीले बोलायो पदाधिकारी बैठक
Capital Headline
प्रकाशित मिति :
आइतबार, भाद्र १ २०८२
893
SHARES
१ भदौ काठमाडौं । माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ। अध्यक्ष पुष्पकमल प्रचण्डले मंगलबार बस्नेगरि पदाधिकारी बैठक बोलाएका सचिव लीलामणि पाख्रेलले जानकारी दिए।
बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुने बताइएको छ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट