कर्मचारीलाई झुक्याएर रसिद काट्दैमा नवीकरण हुँदैन – प्रधानमन्त्री ओली
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, भाद्र ६ २०८२
1.2K
SHARES
६ भदौ काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता एमालेले नखोसेको बताएका छन् । पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति हुने बेलामा आफैँले परित्याग गरेको बताए ।
उनले भने, ‘उहाँले सदस्यता छाडेर राष्ट्रपति हुन जानुभएको हो । फर्केर आएपछि रसिद काट्ने ठाउँमा कर्मचारी झुक्याएर लिएर हुँदैन । राष्ट्रपति भएको मान्छे होला कर्मचारीले त रसिद काट्दिन्छ। त्यसरी लिने होइन ।’ उनले छाडेको सदस्यता नवीकरण नहुने बताए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट