ईश्वरी न्यौपानेले गरिन् राज्य व्यवस्था समिति सभापतिको पदमा उम्मेदवारी दर्ता
Capital Headline
प्रकाशित मिति :
मंगलबार, भाद्र १० २०८२
4.5K
SHARES
१० भदौ काठमाडौं । संसदीय सुनुवाइ समितिबाट राजीनामा दिएकी ईश्वरी न्यौपानेले राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पदमा मनोनयन दर्ता गराएकी छन्। पार्टीको निर्णय अनुसार न्यौपानेले राज्य व्यवस्था समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन्।
उनको प्रस्तावक कांग्रेस सांसद रामहरि खतिवडा छन् भने समर्थक एमाले सांसद कृष्णगोपाल श्रेष्ठ छन्। खतिवडा यसअघि सभापति थिए।समानुपातिक सांसद रहेकी न्यौपानेलाई कांग्रेसले यसअघि उपसभामुखको उम्मेदवार पनि बनाएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट