बढ्यो सुन चाँदीको भाउ
Capital Headline
प्रकाशित मिति :
बिहिबार, भाद्र १२ २०८२
1.8K
SHARES
१२ भदौ काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ९९ हजार ४ सय रुपैयाँ कायम भएको छ ।हिजो सुनको भाउ प्रतितोला १ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेको छ । यससँगै चाँदी तोलामा २ हजार ३५५ रुपैयाँ कायम भएको छ। हिजो चाँदीको भाउ तोलामा २३ सय ४५ रुपैयाँमा किनबेच भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट