एमाले सचिवालय बैठक सुरु


Capital Headline
प्रकाशित मिति : बिहिबार, भाद्र १९ २०८२
1.3K
SHARES

१९ भदौ काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसेको हो । बैठकमा यही भदौ २०–२२ गतेसम्मका लागि तय भएको विधान महाधिवेशनबारे छलफल हुनेछ ।

महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक, संगठनात्मक, विधान प्रतिवेदनमाथि छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।