आज सुनको मूल्य कति ?
Capital Headline
प्रकाशित मिति :
आइतबार, असोज ५ २०८२
2.5K
SHARES
५ असोज काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ११ सय रुपैयाँले बढेको हो । यससँगै आज सुन तोलामा २ लाख १७ हजार १ सय रुपैयाँ कायम भएको छ ।गत शुक्रबार सुनको भाउ तोलामा २ लाख १६ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको हालसम्मकै उच्च भएको छ । आज चाँदीको भाउ ४० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २६ सय २० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदीको भाउ प्रतितोला २५ सय ८० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट