अतिक्रमित जग्गा र मापदण्ड विपरीतका संरचना ७ दिनभित्र खाली गर्नू – काठमाडौँ महानगर


Capital Headline
प्रकाशित मिति : शुक्रबार, कार्तिक १४ २०८२
1.8K
SHARES

१४ कात्तिक काठमाडौं । काठमाडौँ महानगरपालिकाले सात दिनभित्र अतिक्रमित जग्गा तथा मापदण्ड विपरीतका संरचना खाली गर्न आग्रह गरेको छ।काठमाडौँ महानगरपालिकाले आज सूचना जारी गर्दै महानगरपालिका र काठमाडौँ उपत्यका प्राधिकरणको निर्णय अनुसार सात दिनभित्र अतिक्रमित जग्गा र मापदण्ड विपरीतका संरचना खाली गर्न अनुरोध गरिएको जनाएको छ।

अतिक्रमित जग्गा खाली गरेर मापदण्ड विपरीतका संरचना सात दिनमा नहटाए कारबाही गरेर खाली गर्ने चेतावनीसमेत काठमाडौँ महानगरपालिकाले दिएको छ।

हेर्नुहोस् सूचना