‘नेपाली कम्युनिस्ट पार्टी’ले गर्यो २३ बुँदे घोषणापत्र सार्वजनिक
Capital Headline
प्रकाशित मिति :
बुधबार, कार्तिक १९ २०८२
1.4K
SHARES
१९ कार्तिक काठमाडौं । दश पार्टी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले घोषणापत्र सार्वजनिक गरेको छ। भृकुटीमण्डपमा आयोजित एकता सभामा नवगठित पार्टीको २३ बुँदे घोषणापत्र नेता देव गुरुङले सार्वजनिक गरेका हुन्।
नेकपा माओवादी र नेकपा एससहित साना दल वाम घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी घोषणा सभा अहिले जारी छ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट