नेपाली कम्युनिस्ट पार्टीको बैठक जारी
Capital Headline
प्रकाशित मिति :
आइतबार, कार्तिक ३० २०८२
3.3K
SHARES
३० कात्तिक काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको भावी कार्यक्रम तय गर्न पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा आइतबार (कात्तिक ३०) अनौपचारिक बैठक बसेको छ । उपलब्ध पूर्वपदाधिकारीहरूको अनौपचारिक बैठक बसेको हो ।
बैठकमा प्रदेशका उपलब्ध पदाधिकारीहरूको पनि उपस्थिति रहेको नेता अग्नि सापकोटाले जानकारी दिए । बैठकमा प्रदेश–प्रदेशमा एकता सन्देश कार्यक्रम गर्ने विषयमा छलफल भइरहेको छ । छलफलले स्थान र समय तय गर्नेछ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट