एनपीएल उद्घाटन : हेलिकोप्टरबाट पुष्पवृष्टि
Capital Headline
प्रकाशित मिति :
मंगलबार, मंसिर २ २०८२
3.3K
SHARES
२ मंसिर काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको उद्घाटन समारोहमा हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको छ । सोमबार (मंसिर १) कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पृष्पवृष्टि गरिएको हो ।
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की उद्घाटन समारोहमा सहभागी भइन् । उनी खेल हेर्न कीर्तिपुर पुगेकी हुन् । उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमाण्डू गोर्खाज भिड्दै छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट