सुनको भाउमा भारी वृद्धि
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, मंसिर १२ २०८२
1K
SHARES
१२ मंसिर काठमाडौं । नेपाली बजारमा आज सुन,चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २२ सय रुपैयाँले बढेको हो । आज सुन तोलामा २ लाख ५० हजार ६ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा २ लाख ४८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ६५ रुपैयाँले बढेको हो । आज चाँदी तोलामा ३३ सय ४५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३२ सय ८० रुपैयाँमा किनबेच भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट