मौद्रिक नीतिको समीक्षा : नीतिगत दर र स्थायी तरलता सुविधा घट्यो
Capital Headline
प्रकाशित मिति :
सोमबार, मंसिर १५ २०८२
2K
SHARES
१५ मंसिर काठमाडौं । नेपाल राष्ट्र बैंकले नीतिगत दर र स्थायी तरलता सुविधा घटाएको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो मौद्रिक समीक्षा सार्वजनिक गर्दै नीतिगत दरलाई ४.२५ प्रतिशतमा झारेको छ । यसअघि यो ४.५० प्रतिशत थियो ।
त्यसैगरी स्थायी तरलता सुविधा भने ६ प्रतिशतबाट घटाएर ५.७५ प्रतिशत कायम गरेको छ । तर, ब्याजदर करिडोरको तल्लो सीमाको रूपमा रहेको स्थायी निक्षेप सुविधा दरलाई भने यथावत् अर्थात् २.७५ प्रतिशत नै राखेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट