नगद सीमा १० लाखबाट ५ लाखमा झारीयो
Capital Headline
प्रकाशित मिति :
मंगलबार, मंसिर १६ २०८२
1.2K
SHARES
१६ मंसिर काठमाडौं । सरकारले नगद कारोबारको सीमा आधा घटाएर १० लाखबाट ५ लाखमा झारेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एक पटकमा ५ लाख वा सो भन्दा माथिको सेवा, वस्तुको खरिद बिक्री तथा अरु कारोबार गर्दा बैंकिङ माध्यमबाट गर्नुपर्ने गरी सीमा तोकेको हो ।
यसअघि यस्तो सीमा १० लाख रुपैयाँ थियो । बैंकिङ माध्यमबाट औपचारिक कारोवारलाई बढावा दिन यस्तो निर्णय गरिएको बतायएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट