पूर्वराष्ट्रपति भण्डारी सिंहदरबार अवलोकनमा जाँदै


Capital Headline
प्रकाशित मिति : आइतबार, मंसिर २१ २०८२
874
SHARES

२१ मंसिर काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार अवलोकन गर्ने भएकी छिन्।  गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका बेला सिंहदरबारमा आगजनी गरिएको थियो।

भण्डारी आज दिउँसो २ बजेपछि आगजनीमा परेको सिंहदरबार परिसरको अवलोकनमा जान लागेकी हुन्।