प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच सिंहदरबारमा भेट


Capital Headline
प्रकाशित मिति : आइतबार, मंसिर २१ २०८२
1K
SHARES

२१ मंसिर काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज (मंसिर २१) सिंहदरबामा भेट भएको छ ।

पूर्वराष्ट्रपति भण्डारी जेनजी आन्दोलनमा भएको आगजनी र यसले क्षति पुर्‍याएको संरचना अवलोकनका लागि सिंहदरबार पुगेको बताइएको छ ।  सोही क्रममा प्रधानमन्त्री कार्कीसँग पनि भेट गरेकी हुन् ।