बढ्यो सुनको भाउ


Capital Headline
प्रकाशित मिति : सोमबार, मंसिर २२ २०८२
2.2K
SHARES

२२ मंसिर काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ७ सय रुपैयाँले बढेर तोलामा २ लाख ५२ हजार ९०० रुपैयाँमा कायम भएको हो। आइतबार सुन प्रतितोला सुन २ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेर तोलामा ३ हजार ५८५ रुपैयाँमा कायम भएको छ। आइतबार तोलामा ५० रुपैयाँले घटेर चाँदी ३ हजार ६०५ रुपैयाँमा किनबेच भएको थियो।