यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय (सूचीसहित)


Capital Headline
प्रकाशित मिति : मंगलबार, मंसिर २३ २०८२
1.7K
SHARES

२३ मंसिर काठमाडौं । मन्त्रिपरिषद्को सोमबारको बैठकले १८ निर्णय गरेको छ । सञ्चारमन्त्री जगदीश खरेलले आज पत्रकारमाझ ती निर्णय सार्वजनिक गरेका छन् ।

हेर्नुहोस् निर्णयहरू