सल्यानबाट तीनजनाको नाम सिफारिस
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, पौस ११ २०८२
2.3K
SHARES
११ पुस सुर्खेत । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सल्यानले आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको लागि प्रत्यक्षतर्फ तीनजनाको नाम सिफारिस गरेको छ । नेकपा सल्यानका अनुसार सिफारिस गरिएकाहरूमा प्रकाश ज्वाला, टेकबहादुर बस्नेत र रमेश मल्ल रहेका छन् ।
ज्वाला र बस्नेत पुराना अनुहार हुन् भने यो पटक नेकपा सल्यानले मल्लको नाम नयाँ समावेश गरेको छ । मल्ल यो भन्दा अगाडि प्रचण्डको सचिवालयमा रहेर काम गरिसकेका व्यक्ति हुन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट