राष्ट्रपति र माधव नेपालीबीच एक घण्टा वार्ता
Capital Headline
प्रकाशित मिति :
शनिबार, पौस १२ २०८२
2.8K
SHARES
१२ पुस काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालबीच भेटवार्ता भएको छ। नेता नेपालले शितलनिवास पुगेर राष्ट्रपतिसँग भेट गरेका हुन्।
करिब एकघण्टा चलेको छलफलमा समयमै निर्वाचन गराउने, सबै दल समूहलाई मिलाएर निर्वाचन गराउनेलगायत समसामयिक विषयमा छलफल भएको जनाइएको छ।नेता नेपालले भेट्नुअघि नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पनि राष्ट्रपतिसँग भेट गरेका थिए।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट