मन्त्रिपरिषद् बैठक जारी


Capital Headline
प्रकाशित मिति : सोमबार, पौस २१ २०८२
1.8K
SHARES

२१ पुस काठमाडौं । मन्त्रिपरिषद् बैठक जारी छ । सोमबार (पुस २१) मध्याह्न सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा विभिन्न विषयमा छलफल र निर्णय गरिनेछ ।