ओलीको स्थानहद फुकुवा


Capital Headline
प्रकाशित मिति : सोमबार, पौस २१ २०८२
1.6K
SHARES

२१ पुस काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्थानहद फुकुवा भएको छ ।  जाँचबुझ आयोगका पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।

एक अधिकारीका अनुसार ओलीले आइतबार दिएको लिखित ‘स्टेटमेन्ट’पछि स्थानहद फुकुवा गरिएको हो ।