कांग्रेस संस्थापनको पत्र निर्वाचन आयोगमा
Capital Headline
प्रकाशित मिति :
बुधबार, पौस ३० २०८२
2.3K
SHARES
३० पुस काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले विशेष महाधिवेशन आयोजना नभएको भन्दै निर्वाचन आयोगलाई यस सम्बन्धी कुनै दावी आएमा त्यसलाई वैधानिक नमान्न पत्र पठाएको छ ।
सभापति शेरवहादुर देउवाकै तर्फबाट निर्वाचन आयोगमा सो पत्र पठाइएको हो ।यसका साथै महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मालाई साधारण सदस्य समेत नरहनेगरी निष्कासित गरिएको पत्र समेत आयोगमा पठाइएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट