काठमाडौं–तराई द्रुतमार्ग निरीक्षणमा प्रधानमन्त्री कार्की
Capital Headline
प्रकाशित मिति :
मंगलबार, माघ १३ २०८२
1.7K
SHARES
१३ माघ काठमाडमौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्गको निरीक्षण गरेकी छिन् । प्रधानमन्त्री कार्कीले मंगलबार (माघ १३) मा उक्त द्रुतमार्गको निरीक्षण गरेकी हुन् ।
निरीक्षणका क्रममा उनले भौतिक प्रगति विवरणलगायत जानकारी लिएकी थिइन् । यो द्रुतमार्ग सरकारको राष्ट्रिय गौरवको योजना हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट