रास्वपा उपसभापति कांग्रेसमा प्रवेश
Capital Headline
प्रकाशित मिति :
सोमबार, माघ १९ २०८२
2K
SHARES
१९ माघ काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जुम्ला जिल्ला उपसभापति तारा शाही नेपाली कांग्रेस प्रवेश गरेकी छिन्। कांग्रेस केन्द्रीय सदस्य रामुदेवी खड्काले शाहीलाई खादा र अबिर लगाएर पार्टीमा स्वागत गरेकी हुन् । शाही जुम्लाको चन्दननाथ नगरपालिका–५ निवासी हुन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट