आज सुन चाँदीको भाउमा भारी वृद्धि
Capital Headline
प्रकाशित मिति :
आइतबार, माघ २५ २०८२
1.5K
SHARES
२५ माघ काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९ हजार ५ सय रुपैयाँले बढेको हो । यससँगै प्रतितोला छापावाल सुन तोलामा ३ लाख ५ सय रुपैयाँमा कायम भएको छ। गत शुक्रबार सुन तोलामा २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै,आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ३ सय रुपैयाँले बढेको हो । यससँगै चाँदी आज तोलामा ५ हजार १० रुपैयाँमा कायम भएको छ। गत शुक्रबार चाँदी तोलामा ४ हजार ७१० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट