जेनजी आन्दोलन छानबिन आयोगको म्याद २५ दिन थपियो
Capital Headline
प्रकाशित मिति :
सोमबार, माघ २६ २०८२
1.4K
SHARES
२६ माघ काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन छानबिन आयोगको म्याद २५ दिन थप भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको थियो । सरकारले आर्थिक गणना २०८२ को तथ्यांक संकलन गर्ने आदेश २०८२ पनि स्वीकृत गरेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट