सुन ३ हजार घट्यो
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, फाल्गुन १ २०८२
1.9K
SHARES
१ फागुन काठमाडौं । नेपाली बजारमा सुनको भाउ तोलामा ३ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार छापावाल सुनको भाउ ३ लाख ३ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
महासंघका अनुसार हिजो बिहीबार सुन तोलाको ३ लाख ६ हजार ५ सय रुपैयाँ पुगेको थियो । त्यसअघि बुधबार ३ लाख ६ हजार ६ सय, मंगलबार ३ लाख ५ हजार ५ सय र सोमबार ३ लाख ४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि भने बढेको छ । आज तोलामा ५० रुपैयाँ बढेर ५ हजार ३ सय ४० रुपैयाँ पुगेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट