सुनको भाउ तोलामा २३ सयले बढ्यो
Capital Headline
प्रकाशित मिति :
आइतबार, फाल्गुन ३ २०८२
2K
SHARES
३ फागुन काठमाडौं । नेपाली बजारमा आइतबार (फागुन ३) सुनको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा २३ सय रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आजको मूल्य तीन लाख पाँच हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ ।गत साताको अन्तिम दिन शुक्रबार प्रतितोला तीन लाख तीन हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य तोलामा चार हजार ९८५ रुपैयाँ तोकिएको छ ।शुक्रबार प्रतितोला पाँच हजार रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट