आज कतिमा हुँदैछ सुनको कारोबार ?
Capital Headline
प्रकाशित मिति :
मंगलबार, फाल्गुन ५ २०८२
2.3K
SHARES
५ फागुन काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ घटेको छ भने चाँदी बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९ सय रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन ३ लाख १ हजार ९ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा ३ लाख २ हजार ८ रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी आज चाँदी पनि घटेको छ । यससँगै आज चाँदी तोलामा २५ रुपैयाँले घटेर ४ हजार ८ सय ८५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ४ हजार ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट