आज कतिमा हुँदैछ सुनको कारोबार ?
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, फाल्गुन ८ २०८२
1.5K
SHARES
८ फागुन काठमाडौं । नेपाली बजारमा आज सुनको स्थिर रहेको छ भने चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला सुन ३ लाख ४ हजार ७०० रुपैयाँ कायम भएको छ। हिजो बिहीबार पनि सुनको भाउ तोलामा ३ लाख ४ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।
आज चाँदीको भाउ भने घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ५ हजार ५० रुपैयाँ कायम भएको छ। हिजो तोलामा चाँदी ५ हजार ६० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट