२ हजारले बढ्यो सुनको मूल्य
Capital Headline
प्रकाशित मिति :
बुधबार, फाल्गुन २७ २०८२
1.2K
SHARES
२७ फागुन काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज फागुन २७ गते सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको हो । यससँगै आज सुनको मूल्य तोलामा ३ लाख १९ हजार रुपैयाँ पुगेको छ । फागुन २६ गते हिजो सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा किनबेच भएको थियो ।
यसैगरी, आज चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदी तोलामा ५ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा ३१० रुपैयाँले बढेर प्रतितोला ५ हजार ७२० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट