नेकपाको संसदीय दलको प्रमुख सचेतकमा दुलाल नियुक्त
Capital Headline
प्रकाशित मिति :
बिहिबार, चैत्र १९ २०८२
950
SHARES
१९ चैत काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को संघीय संसदअन्तर्गत प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतकमा युवराज दुलाल नियुक्त भएका छन् । सिन्धुपाल्चोक–२ बाट निर्वाचित दुलालाई नेकपाले संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरेको हो ।
“युवराज दुलालले प्रमुख सचेतक पदको जिम्मेवारी वहन गरी दल तथा संसदीय कार्यसम्पादनमा महत्वपूर्ण योगदान पुर्याउनुहुनेछ भन्ने विश्वास लिइएको छ,” नेकपाले विज्ञप्ति जारी गर्दै भनेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट