संसद्मा अब माइक काटिनेछैन – सभापति लामिछाने
Capital Headline
प्रकाशित मिति :
बिहिबार, चैत्र १९ २०८२
1.7K
SHARES
१९ चैत काठमाडौं । प्रतिनिधिसभाका सांसद एवं रास्वपा सभापति रवि लामिछानेले अब संसद्मा माइक नकाटिने बताएका छन् ।
उनले संसद्को पहिलो बैठकलाई सम्बोधन गर्दै भने, “आस्थाका आधारमा फरक व्यवहार हुनेछैन । अन्याय नै गरेर सुन्नै मन नलागेर कसैको माइक काटौँ भनेर काटिनेछैन ।”
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट