फेरि बढाइयो पेट्रोलियम पदार्थको भाउ


Capital Headline
प्रकाशित मिति : बिहिबार, चैत्र १९ २०८२
4K
SHARES

१९ चैत काठमाडौं। पेट्रोलियम पदार्थको भाउ बढेको छ।नेपाल आयल निगमले आज राति १२ बजेपछि लागू हुने गरी पेट्रोल र डिजेलमा १५–१५ रुपैया वृद्धि गरिएको जनाएको छ।